चाड पर्वको बेला दुर्गम जिल्लामा खाद्यान्न अभाव हुन्न : खाद्य संस्थान | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

चाड पर्वको बेला दुर्गम जिल्लामा खाद्यान्न अभाव हुन्न : खाद्य संस्थान

काठमाडौं, २६ असोज । नेपाल खाद्य संस्थानले चाड पर्वको बेलामा दुर्गम जिल्लामा खाद्यान्न अभाव नहुने बताएको छ । चाडपर्वको समयमा खाद्यान्नको अभाव हुन नदिन संस्थानले दुर्गम मानिएका हिमाली तथा पहाडी २३ वटा जिल्लाहरुमा पर्याप्त खाद्य सामग्री पठाएको खाद्य संस्थानका विक्री वितरण विभागका प्रमुख लालमोहन ठाकुरले बताए ।

चाड पर्वलाई मध्यनजर गर्दै आफुहरुले यथेस्ट मात्रमा चामल, दाल, गहुँ लगायत अत्यावस्यक उपभोग्य सामग्री पठाइसकेको दावी गर्दै संस्थानले दुर्गम जिल्लाहरुमा सुपथ मुल्यमा खाद्य सामाग्री बिक्री बितरण गरिरहेको जनाएको छ।

ताजा समाचार

test123123

७ घन्टा अघि

test123123

७ घन्टा अघि

On-line Slots Free Spins No Deposit Required

१२ घन्टा अघि