दुर्गममा खाद्यान्न नपुग्दा भोकमरीको समस्या (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

दुर्गममा खाद्यान्न नपुग्दा भोकमरीको समस्या (भिडियोसहित)

काठमाडौं, २ कार्तिक । सरकारले सबैलाई खाद्यान्नमा सर्वसुलभ पहुँच रहेको बताएपनि दुर्गममा भने खाद्य अभाव हुदै आएको छ । सरकारले सहुलियत सहजै खाद्यान्नको आपूर्ति गर्न भन्दै खाद्य संस्थान र खाद्य व्यापार कम्पनीलाई जिम्मा दिएको छ । तर, दुर्गममा खाद्यान्न नपुग्दा भोकमरीको समस्या देखिन थालेको छ ।

सरकारले दुर्गम क्षेत्रमा प्रत्येक वर्ष खाद्यान्न सहज र सहुलियतमा पु¥याउने भन्दै आएको छ । खाद्यान्नको समस्या हुने दुर्गम २४ जिल्लामा खाद्यान्न पुराउन खाद्य संस्थान र खाद्य व्यापार कम्पनीलाई जिम्मा दिइएको छ । यी सरकारी संस्थानले दुर्गम तथा पहाडी जिल्लामा खाद्यान्न पनि ढुवानी गर्दै आएका छन् । तर बाजुरा, हुम्ला, डोल्पा लगायतका जिल्लामा खाद्य अभाव भएको छ ।

हेर्नुहोस भिडियो :

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);