सशस्त्र प्रहरीद्वारा १६ लाख बराबरको अवैध सामान बरामद | ईमाउण्टेन समाचार

Our Network

माघ १४ २०७९, शनिबार

सशस्त्र प्रहरीद्वारा १६ लाख बराबरको अवैध सामान बरामद

sasaatra parahari

रुपन्देही, २० असोज । रुपन्देहीबाट सशस्त्र प्रहरीले अवैध सामान बरामद गरेको । बेलेहिया नाकाबाट नेपाल गरेको १६ लाख बराबरको अवैध समान सशस्त्र प्रहरीले बरामद गरेको हो ।