साफ यू –१८ महिला च्याम्पियनसिप : नेपाल र भारतबीचको खेल अतरिक्त समयमा | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ७ २०८१, बुधवार

साफ यू –१८ महिला च्याम्पियनसिप : नेपाल र भारतबीचको खेल अतरिक्त समयमा

nepal saf mahila

काठमाडौं, १९ असोज । भुटानमा जारी साफ यू-१८ महिला च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले अहिले भारतसंग प्रतिस्पर्धा गरिरहेको छ ।

थिम्पुस्थित चाङलिमिथाङ मैदानमा नेपालले सुरुवाती अग्रता बनाएको थियो । नेपालका लागि रश्मी कुमारी घिसिङले खेलको १६ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएकी थिईन् ।

पहिलाे हाफमा एक शुन्यकाे अग्रता बनाएकाे नेपालले ६२ अाैं मिनेटमा गाेल खान पुग्याे । भारतले पाएकाे फ्रिकिकबाट अाएकाे बललाइ समिक्षाले हेड मार्फत गाेलमा परिणत गरिन ।

९० मिनेटको खेलमा १-१ गोल को बराबरीपछि नेपाल र भारतबीचको खेल अतरिक्त समयमा पुगेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);