कांग्रेस केन्द्रिय समितिकाे बैठक असोज २२ गते बस्ने गरी स्थगित | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८२, बिहीबार

कांग्रेस केन्द्रिय समितिकाे बैठक असोज २२ गते बस्ने गरी स्थगित

congress offc

काठमाडाैं, १९ असाेज । विधान संशोधनमा ७ वटै प्रदेशमा खटिएका नेताहरु राजधानी फर्किन ढिलाई भएपछि बिहीवार बस्ने भनिएको काँग्रेस केन्द्रिय समिति बैठक असोज २२ गते बस्ने गरी स्थगित भएको छ ।

आजको बैठकमा संशोधित विधानमाथि सातै प्रदेशका १२ ठाउँमा गरिएको छलफलबाट संकलन गरिएको सुझाब, केन्द्रिय समितिमा विधान संशोधन समितिका संयोजक तथा महामन्त्री पूर्ण बहादुर खड्काले पेश गर्ने कार्यक्रम रहेको थियो ।

सुझाब संकलनको लागि प्रदेश गएका सबै नेताहरु राजधानी नफर्किएकाले बैठक स्थगित गर्नुपरेको नेपाली काँग्रेसले जनाएको छ । आज रोकिएको बैठक असोज २२ गते बस्ने  छ ।