चितवनमा ट्रकको ठक्करबाट एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

चितवनमा ट्रकको ठक्करबाट एकको मृत्यु

चितवन, १८ असोज । चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार खैरहनी नगरपालिका–१, बहेराका साउना चौधरीको मृत्यु भएको छ । दुर्घटनामा चौधरीकी श्रीमती जेनी चौधरी घाइते भएकी छिन् । घाइते जेनीको भरतपुरमा उपचार भईराखेको छ ।

चौधरीको बिहीबार दिउँसो मृत्यु भएपछि आक्रोशित सर्वसाधारणले ठक्कर दिने ट्रकमा आगजनी गरेका छन् । चितवनको पर्सा बजारमा मोटरसाइकललाई ठक्कर दिने ना ५ ख ९८६१ नम्बरको ट्रकमा स्थानीयले आगजनी गरेका छन् । ट्रकमा लागेको आगो दमकलको सहायताले नियन्त्रणमा लिइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);