टि–२० विश्वकप छनोट : नेपाललाई ३० रनको लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

टि–२० विश्वकप छनोट : नेपाललाई ३० रनको लक्ष्य

nepal vs myanmar

काठमाडौं, १७ असोज । आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट अन्तर्गत एसिया छनोट समूह ‘बी’ को पहिलो खेलमा म्यानमारविरुद्ध नेपालले जितका लागि ३० रनको लक्ष्य पाएको छ ।

मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको म्यानमार १० ओभरमा अलआउट हुँदै २९ रनमा समेटियो । नेपालका लागि सन्दीप लामिछानेले, ४ विकेट  ललित राजवंशीले ३, करण केसी र ललितसिंह भण्डारीले १-१ विकेट लिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);