दशैंमा गाडी अभावः फुलपाती अघि नै घर जान यातायात विभागको आग्रह | ईमाउण्टेन समाचार

Our Network

जेठ १३ २०८१, आइतबार

दशैंमा गाडी अभावः फुलपाती अघि नै घर जान यातायात विभागको आग्रह

dashai gadi

काठमाडौं, १२ असोज । यातायात व्यवसायीले गाडी नथप्ने र यातायात व्यवस्था विभागले पनि बैकल्पिक व्यवस्था नमिलाउने भएपछि दसैँमा यात्रामा समस्या हुने भएको छ ।

विभागले नै दसैँमा गाडी अभाव हुने सँकेत गरेको हो ।  विभागका सुचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले फुलपातपछि बढ्ने यात्रुको चाप थेग्न समस्या पर्ने बताएका छन् । फुलपाती कुर्दा टिकट पाउन समस्या हुन सक्ने हुँदा मिलेसम्म यात्रुलाई फुलपातीअघि नै घर जान आग्रह गरेका छन् ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);