रामबाबु—ज्ञानु सामाजिक सेवा पुरस्कार कोषद्वारा पुरस्कार तथा सम्मान पत्र प्रदान | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

रामबाबु—ज्ञानु सामाजिक सेवा पुरस्कार कोषद्वारा पुरस्कार तथा सम्मान पत्र प्रदान

ramu babu social prize

काठमाडौं, ७ असोज । रामबाबु—ज्ञानु सामाजिक सेवा पुरस्कार कोषद्वारा तीनओटा सामाजिक सेवा संस्थाका संस्थापकहरुलाई पुरस्कार तथा सम्मान पत्र प्रदान गरेको छ । शनिबार राजधानीमा रामबाबु—ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले एक कार्यक्रम गरि पुरस्कार तथा सम्मान पत्र प्रदान गरेको हो ।

स्वयम्सेवाको भावनाले योगदान गर्दै आएका व्यक्ति वा सामाजिक संस्थालाई यो कोषले पुरस्कृत तथा सम्मानित गर्ने गर्दछ । विराटनगर स्थित विराटेश्वर वृद्धाश्रम सेवा समितिका संस्थापक जगत प्रसाद अर्यालको संस्थाले दुइलाख, विशेष स्कुल तथा पुनसर््थापना केन्द्रकी संस्थापक सविता उप्रेतीको संस्थाले एक लाख र अपांग सेवा संघका संस्थापक दयाराम महर्जनको संस्थाले एकलाख सहित पुरस्कृत तथा सम्मानित भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);