कर्मचारीले काम पाएनन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

कर्मचारीले काम पाएनन्

sarkari karmachari

अछाम, ५ असोज । काठमाडौं संघीयता कार्यान्वयनका क्रममा जिल्ला तहमा रहेका कतिपय कार्यालय खारेज भएर स्थानीय तहमा हस्तान्तरण भएपछि कर्मचारीलाई कहाँ र कुन अवस्थामा काम गर्ने भन्नेमा अन्योल बढेको छ ।

कार्यालय खारेजीमा परे पछि कता काम गर्ने भन्नेमा अन्योल छ । वरिष्ठ कृषि विकास अधिकृत विष्णुहरी देवकोटाले भने स्थानीय कर्मचारी जो जहाँ जस्तो अवस्थामा छौं, मन्त्रालयको मन्त्रालयको निर्देशनमा उतै बसेका छौं ।

स्थायी कर्मचारीले काम गर्ने कार्यालयकै टुंगो नभएको बेला करारका कर्मचारी निराश भएको देवकोटाले बताए । समाचार आजको कान्तिपुरमा छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);