संघीय सरकार र मधेसी दलका कारण संघीयता फेल हुँदै : डा. चन्द्रकान्त ज्ञवाली (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८१, बुधवार

संघीय सरकार र मधेसी दलका कारण संघीयता फेल हुँदै : डा. चन्द्रकान्त ज्ञवाली (भिडियो सहित)

chandrakanta gyawali

काठमाडौं, ४ असोज । संविधान जारी भएको ३ वर्ष पुरा भएको छ । संविधान जारी गर्दा दुई पक्षबाट हेरिएको थियो । एउटा पक्षले दिपावली गरेको थियो भने अर्को पक्षले ब्लैकआउट गरेको थियो । संविधान जारी भएको तिन वर्षमा असहमत पक्षदरहरु सहमतिमा आउनेछन र संविधान प्रतिको सर्बस्वीकार्यता बढ्दै जानेछ भन्ने अपेक्षा गरिएको थियो । तर, असोज ३ लाई यस पटक पनि कालो दिवसका रुपमा मनाउनेहरु रहिनै रहे । यसले संविधान कार्यान्वयनको चुनौती थपिदियो कि थपिदिएन ? सरकारले संविधान कार्यान्वयन गर्न कति तदारुकता देखायो ? जन अपेक्षा अनुसार सरकारको काम कति भए ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीसँग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);