दशैंसम्म सरकारलाई कुर्छौँ, संविधान संशोधन नभए समर्थन फिर्ता लिन्छौं : लक्ष्मणलाल कर्ण (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दशैंसम्म सरकारलाई कुर्छौँ, संविधान संशोधन नभए समर्थन फिर्ता लिन्छौं : लक्ष्मणलाल कर्ण (भिडियो सहित)

kharo prasna with lakshmanlal karna

काठमाडौं, २ असोज । सरकारले आफ्नो काम गरिरहेको छ । तर, उसका कामहरुको बारेमा र सरकार प्रमुखको अभिव्यक्तिको बारेमा तिब्र आलोचना भईरहेको छ । हरेक कुराको क्रिया पछि प्रतिक्रिया हुन्छ । तर, हामीकहाँ बोलेरै प्रतिकार गर्ने चलनले बढी प्राथमिकता पाईरहेको छ । दुई तिहाई बहुमत प्राप्त सरकार यतिमा मात्र सिमित रहने होकी कामको आधारमा जनतालाई अनुभूत गराउने हो ? सरकारमाथि एक ढंगको अविश्वास र आक्रोश पनि पोखिन थालिएको छ । सरकारलाई काम गर्न कसले रोकेको छ ? सरकारमै सामेल भएको राजनीतिक दल र सरकारलाई समर्थन दिएर बाहिर बसेको राजनीतिक दलहरुले सरकारको काम र क्रियाकलापलाई कुन रुपमा लिएका छन् ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णसँग गरेको कुराकानी हेर्नुहोस् :

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);