संचारमन्त्री बास्कोटा स्वदेश फिर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

संचारमन्त्री बास्कोटा स्वदेश फिर्ता

gokul baskota

काठमाडौं, ३१ भदौ । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा दक्षिण कोरियामा आयोजित एशीया प्यासिफिक क्षेत्रका मन्त्रीस्तरीय बैठकमा भाग लिई आईतबार स्वदेश फर्केका छन् । मन्त्री बास्कोटा दक्षिण कोरियाको राजधानी सियोलमा आयोजित एशीया प्यासिफिक क्षेत्रका १२ वटा देश सहभागी मन्त्रीस्तरीय बैठकमा भाग लिई आईतबार दिउँसो स्वदेश फर्केका हुन् ।

बैठकले विश्वमा प्रयोगमा आएका आधुनिक सूचना प्रविधिको प्रयोगका लागि एशीया प्यासिफिक क्षेत्रका राष्ट्रहरुबीच सहकार्य गरेर अघि बढने विषयमा छलफल केन्द्रित रहेको मन्त्री बास्कोटाले जानकारी दिए ।

कोरिया बसाईका क्रममा मन्त्री बास्कोटाले दक्षिण कोरियाका समकक्षी यू योङ मीनसँग भेट गरी द्धिपक्षीय हितका विषयमा छलफल गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);