आधुनिक हेलिकाेप्टर खरीद गर्न स्वीकृति | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८३, शुक्रबार

आधुनिक हेलिकाेप्टर खरीद गर्न स्वीकृति

narendra modi

एजेन्सी, २५ भदौ । पाकिस्तान र चीनको तर्फबाट सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै भारतको केन्द्र सरकारले भारतीय नौ सेना र स्थल सेनाको लागि हेलिकाेप्टर खरीद गर्नका लागि करीव ४६ हजार करोड रुपैयाँ स्बीकृति प्रदान गरेको छ ।

यो हेलिकप्टर मार्फत समुद्रमा पूर्व चेतावनीसंगै शत्रुमाथि आक्रमण गर्ने काममा पनि प्रयोग गरिने जनाइएको छ ।