नेकपा अध्यक्ष दाहाल भारत प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेकपा अध्यक्ष दाहाल भारत प्रस्थान

prachanda

काठमाडौं, २१ भदौ ।  नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल बिहिबार भारत प्रस्थान गरेका छन् । तीन दिने भ्रमणका क्रममा अध्यक्ष दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका साथै भारतका उच्च नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

भारत प्रस्थान गर्नु अघि उनले आफ्नो भ्रमण प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्रीको मोदीको लगातारको नेपाल भ्रमणका क्रममा भएका सहमति कार्यान्वयनको सुदृढ वातावरण बनाउनु रहेको बताए । पछिल्लो पटक दुई देशका प्रधानमन्त्रीबीच भएका सहमति कार्यान्वयनबारे पनि कुराकानी गरिने दाहालको भनाइ थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);