खोसियो विद्यार्थीको खाजा ! नदिने मन्त्रिपरिषदको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

खोसियो विद्यार्थीको खाजा ! नदिने मन्त्रिपरिषदको निर्णय

school

काठमाडौं, २१ भदौ । २०६७ सालदेखि प्राथमिक तहका विद्यार्थीलाई दिइँदै आएको दिवाखाजा कार्यक्रम मन्त्रिपरिषदले कटौती गर्ने निर्णय गरेपछि १३ लाख बालबालिका प्रभावित हुने भएका छन् ।

२०५२ देखि चलिरहेको राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम डब्लुएफपी को सहयोगमा चलिरहेको शिक्षाका लागि खाद्य परियोजना पनि प्रभावित हुने भएको छ ।

यो कार्यक्रमअन्र्तगत २ लाख ६० हजार बालबालिकाले दिवाखाजा पाउँदै आएका छन् । सविधानले प्राथमिक शिक्षालाई अनिवार्य र माध्यमिकलाई निशुल्क गरे लगत्तै सरकारले दिवाखाजा कार्यक्रम कटौती गरेको हो ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);