आयल निगमको मासिक व्यापार घाटा ६४ करोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

आयल निगमको मासिक व्यापार घाटा ६४ करोड

nepal-oil-nigam-

काठमाडौं, १९ भदौ । नेपाल आयल निगमका कार्यकारी प्रबन्ध निर्देशक शुशिल भट्टराईले निगमको व्यापार घाटा मासिक करिव ६४ करोड हुने देखिएको बताएका छन् ।

उनले विद्यमान घाटालाई पूर्ति गर्नु निगमको लागि मुख्य चुनौती रहेको स्पष्ट पारे । हवाई इन्धनमा हुने नाफाले मात्रै निगमलाई टिकाउन सकिएको उनको भनाई छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले पेट्रोलियम पदार्थको कारोबारलाई व्यवस्थित बनाउन सबै पेट्रोल पम्पहरुलाई विद्युतीय प्रणालीमा संचालन गर्ने सोच अघि सारिएको उनको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);