एसएसपी राजेन्द्रमान श्रेष्ठ डिआइजीमा बढुवा | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८३, आइतबार

एसएसपी राजेन्द्रमान श्रेष्ठ डिआइजीमा बढुवा

काठमाडौं, ७ भदौ । गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रमान श्रेष्ठलाई प्रहरी नायव महानिरीक्षक (डिआइजी) मा बढुवा गरेको छ।

 

गत बर्षको साउन १५ गते ब्याडमिन्टन खेल्दाखेल्दै उनी बेहोस भएर ढलेका श्रेष्ठ मुटुको धड्कन बन्द हुँदा असर मस्तिष्कमा असर परेका कारण अहिले पनि उपचार गराउँदै आएका छन्।

 

२०४६ फागुन २८ मा इन्स्पेक्टरको टोलीमा भर्ना भएका थिए। एउटै ब्याचका सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की अब्बल अधिकारीका रूपमा पहिचान बनाएका छन्।