त्रिशूली नदीमा ट्रक खस्दा एक जना बेपत्ता एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

त्रिशूली नदीमा ट्रक खस्दा एक जना बेपत्ता एक जनाको मृत्यु

accident

काठमाडौं, १३ भदौ । काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको बा ४ ख ७७८१ नं को ट्रक मंगलबार राति गजुरी गाउँपालिका वडा नं ६ पोखरेखोलाबाट त्रिशूली नदीमा खसेको छ ।

एकजनाको मृत्यु एकजना बेपत्ता दुर्घटनामा २२ वर्षीय केशर पुलामीको मृत्यु भएको छ । नदीमा परेर हराइरहेकाको खोजी कार्य भैरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);