चितवनका दश पानी उद्योगमा सिलबन्दी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

चितवनका दश पानी उद्योगमा सिलबन्दी

silbandi

चितवन, ८ भदौ । जिल्ला प्रशासन कार्यालय, चितवनले दश पानी उद्योगलाई सिल गरेको छ । प्रशासन कार्यालयले कानुन विपरित संचालिनमा रहेको भन्दै ती उघोगहरुलाई वन्द गराएको हो ।

बन्द गराएका उघोगहरुमा ओम जल उद्योग, माउण्टेन ड्रप्स, अक्वा शक्ति, अक्सी फ्रेस, अक्वा गोरखा, अक्वा डाईट प्लस, रोयल फिसर, युनाईटेड मिनरल लगायतका उघोगहरु छन् । शिल गरिएका कम्पनीले स्वचालित प्लान्ट जडान गर्न ६ महिनाको समय दिदा समेत अटेर गरेका कारण कारर्वाही गर्नुपरेको चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए ।

चितवनमा १७ वटा पानी उघोगहरु दर्तामा छन् । त्यसमध्ये ३ वटाले मात्र अटोमेटिक पलान्ट जडान गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);