चितवनमा सवारी दुर्घटनामा परी साउनमा २१ को मृत्यु, ८७ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

चितवनमा सवारी दुर्घटनामा परी साउनमा २१ को मृत्यु, ८७ जना घाइते

चितवन, ६ भदौ । चितवनमा साउन महिनामा भएको सवारी दुर्घटनामा २१ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको तथ्यांक अनुसार २२ वटा सवारी दुर्घटनामा २१ जनाको मृत्य भएको हो ।

एक महिनाको अवधिमा ८७ जना घाइते भएका छन् । प्रहरीले दुर्घटना बढेसँगै जनचेतनामुलक कार्यक्रम सुरु गरेको छ । ट्राफिक नियम उल्लंघनमा तीन हजार २ सय वटा सवारी कारबाहीमा परेका छन् । कारबाहीबाट ट्राफिक प्रहरीले २३ लाख ४० हजार ५ सय राजस्व संकलन गरेको जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);