जनकपुरमा प्रधानमन्त्री ओलीलाई कालो झण्डा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८३, आइतबार

जनकपुरमा प्रधानमन्त्री ओलीलाई कालो झण्डा

Black_Flag

जनकपुरधाम, २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्द जनकपुरमा कालोझन्डा देखाईएको छ । प्रदेश २ को प्रदेश सभालाई सम्बोधन गर्न जानेक्रममा विमानस्थलमै प्रधानमन्त्रीलाई कालोझण्डा देखाईएयो हो । कालोझन्डा देखाउने ५ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ताजा समाचार