भारतीय सर्वोच्च अदालतद्वारा 'तीन तलाक' लाई असंवैधानिक ठहर | ईमाउण्टेन समाचार

Our Network

असार ३० २०८३, बुधवार

 

काठमाडौँ, ६ भदौ । भारतको सर्वोच्च अदालतले मुस्लिम समुदायमा कायम रहेको छोडपत्र ‘तीन तलाक’ लाई असंवैधानिक ठहर गरेको छ।

 

सर्वोच्च अदालतले ‘तीन तलाक’ लाई गैरकानूनी भएको भन्दै तत्काल यसको अन्त्य गर्नका लागि ६ महिनाभित्र यस सम्बन्धी कानुन बनाउन सरकारलाई आग्रह गरेको छ।

 

अहिले इस्लामिक देशमा पनि यस्तो व्यवस्था अन्त्य भैसकेको भन्दै भारत जस्तो स्वतन्त्र देशमा यसको अन्त्य हुन किन कठिन भएको भन्दै अदालतले गम्भीर प्रश्न उठाएको हो।

ताजा समाचार