मिडिया चलाउँदै कर्णाली सरकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मिडिया चलाउँदै कर्णाली सरकार

karnali pradesh

काठमाडौं, ३१ साउन । कर्णाली प्रदेश सरकारले आफ्नै सञ्चारमाध्यम सञ्चालनको तयारी गरेको छ ।

प्रदेश सरकारको सञ्चार हेर्ने आन्तरिक मामिला तथा कानुन् मन्त्रालयले टेलिभिजन र रेडियो स्थापनाका लागि आवश्यक कानुन् निर्माण गर्ने तयारी थालेको हो । चालु आवको बजेटमा प्रादेशिक टेलिभिजन र रेडियो स्थापनाका लागि ८ करोड बजेट बिनियोजन गरिएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले संघीय सरकारकै अभ्यासअनुरुप प्रदेश सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न सञ्चारमाध्यम खोल्न लागेको बताए ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);