मापदण्ड अनुसार काम गर्न इन्जिनियरलाई धम्की | ईमाउण्टेन समाचार

Our Network

पुष २३ २०८१, मंगलबार

मापदण्ड अनुसार काम गर्न इन्जिनियरलाई धम्की

engineer lai dhamki

बाजुरा, ३० साउन । जिल्ला प्रशासन कार्यालय बाजुराको निर्माणाधीन भवन मापदण्ड अनुसार बनाउन आग्रह गरेको भन्दै ठेकेदारले इन्जिनियरलाई धम्की दिएका छन् । निर्माणको ठेक्का लिएको श्यामसुन्दर साउद जेवी कम्पनीका ठेकेदार माधवप्रसाद पाण्डेले सहरी विकास तथा भवन निर्माण विभागबाट खटिएका सब इन्जिनियर अजय कोलीलाई धम्की दिएका हुन् ।

ठेकेदार कम्पनिका पाण्डेले भने मापदण्ड अनुसार नै काम गरेको र इन्जिनियरलाई धम्कि नदिएको बताए । २०७५ असार मसान्तबाट कुल ८ करोड ४९ लाख ५१ हजारको लागतमा भवन बनाउन लागिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);