अमेरिकाद्वारा नौसेनाको जहाज बन्द गर्न निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

एजेन्सी, ६ भदौ । अमेरिकी नौसेना विभागले नौसेना अन्तर्गतका सम्पूर्ण जहाजको परिचालन कार्य बन्द गर्न निर्देशन दिएको छ ।

 

 

नौसेना अन्तर्गतका जहाज यो बर्ष मात्रै चौथो पटक दुर्घटनामा परेको तथा यसै महिना दोश्रो दुर्घटना भएपछि विभागले त्रुटि बारे अध्ययन समेत गर्ने बताएको छ । यसअघि सोमबार सिंगापुरको तटीय क्षेत्रमो ट्यांकरसँग नौसेनाको जहाज ठोक्किदा १० जना सदस्य वेपत्ता भएका छन् । मिशाईल विफल पार्ने प्रणाली जडान गरिएको जहाज दुर्घटनामा परेको हो । प्रशान्त महासागरको नौसेना क्षेत्रमा अमेरिकाले व्यापाक अनुसन्धान गर्ने बीबीसीले जनाएको छ ।

 

 

सिंगापुरमा दुर्घटनामा भएको जहाज लिबियाको ट्यांकरसँग ठोक्किएको थियो ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);