प्रत्येक घरमा चारवटा फलफुलका बिरुवा अनिवार्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रत्येक घरमा चारवटा फलफुलका बिरुवा अनिवार्य

biruwa

धनगढी, २९ साउन । धनगढी उपमहानगरले प्रत्येक घरमा चारवटा फलफुलका विरुवा लगाउनुपर्ने अनिवार्य व्यवस्था गरेको छ ।

नगरपरिषदबाट पारित निर्णयअनुसार अहिले प्रत्येक घरमा दुईवटा दरले फलफुलका विरुवा वितरण भईरहेको मेयर नृपबहादुर वडले बताए । दुई विरुवा भने घरधनि आफैँंले अनिवार्य रुपमा लगाउनुपर्नेछ । बिरुवा नलगाउने घरधनिलाई उपमहानगरबाट पाउने सेवा सुविधा रोक्ने तयारी भईरहेको मेयर वडले बताए ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);