दार्चुलामा टोल-टोलमा प्रहरी अभियान सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

दार्चुलामा टोल-टोलमा प्रहरी अभियान सुरु

दार्चुला, २१ साउन । दार्चुलामा टोल टोलमा प्रहरी अभियान सुरु भएको छ । महिला तथा बालबालिकामा हुने हिंसा नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्ने उदेश्यले अभियान संचालन गरिएको प्रहरी नायव उपरिक्षक नवराज अधिकारीले जानकारी दिए ।

प्रहरी कार्यालय दार्चुला मातहतका प्रहरी चौकीले ५० ओटा घर, इलाका प्रहरी कार्यालयले १ सय घर र जिल्ला प्रहरी कार्यालयले २ सय वटा घरमा पुगेर चेतनामूलक कार्यक्रम गर्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);