उत्पादन र लगानी बढेपछि मात्र समाजवाद र समृद्धी प्राप्त हुन्छ : पूर्व अर्थमन्त्री पाण्डे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

उत्पादन र लगानी बढेपछि मात्र समाजवाद र समृद्धी प्राप्त हुन्छ : पूर्व अर्थमन्त्री पाण्डे

surendra pandey

पर्सा,  ९ साउन ।  पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पर्सा जिल्लामा आयोजित एक कार्यक्रममा उत्पादन र सरकारी लगानी बढेपछि मात्र समाजवाद र समृद्धी प्राप्त हुने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता पूर्व अर्थमन्त्री पाण्डेले समाजवाद र समृद्धी प्राप्तीकोलागि सरकारी लगानी बढाउनु पर्ने बताएका हुन् । उनले अर्थतन्त्रलाई वितरण मुखी नभएर समृद्ध र उत्पादनमुखी बनाउनु पर्ने र देशमा घरेलु उत्पादनलाई प्रोत्साहित गर्ने निती सरकारले ल्याउनु पर्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);