विश्व हिन्दु महासंघका अध्यक्ष सिंहको अन्तेष्टि | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८१, आइतबार

विश्व हिन्दु महासंघका अध्यक्ष सिंहको अन्तेष्टि

bharatkeshar

काठमाडौं, ६ साउन । उपचारका क्रममा आज विहान ललितपुरस्थित बयोधा अस्पतालमा निधन भएका विश्व हिन्दु महासंघका अध्यक्ष भरतकेशर सिंह अन्तेष्टि गरिएको छ । सिंहको आज अपरान्ह पशुपति आर्यघाटमा हिन्दु परम्परा अनुसार अन्तेष्टि गरिएको हो ।

८२ वर्षीय सिंहको हृदयघातका कारण निधन भएको अस्पतालले जनाएको छ । नेपाली सेनाको पूर्वउपरथीसमेत रहेका सिंहले लामो समय राजदरबारको सेवामा बिताएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);