ओली भन्दा डा. केसी कम छैनन्, देखियो यस्तो डरलाग्दो दृश्य (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

ओली भन्दा डा. केसी कम छैनन्, देखियो यस्तो डरलाग्दो दृश्य (भिडियो सहित)

satta sashan

काठमाडौं, ६ साउन । डा. गोविन्द केसी १५ औ पटक अनसनरत छन् । चिकित्सा शिक्षा बिधेयक, डा. केसीका माग, सत्तापक्ष र विपक्षको मागमा के कुरा छ र के कुरामा बिमति छ भन्ने कुरा अब सबै सामु प्रस्ट भईसकेको छ । तर, यो विषयमा फेरी उल्झन, अनसन र विरोध भईरहेको छ । समर्थक र विरोधीहरुमा खासगरी राजनीतिक पार्टीहरुले कहिले यो पक्ष र कहिले त्यो पक्ष लिइरहेको देखिन्छ । यो विषय यति धेरै उल्झन हुनु पर्ने विषय हो कि हैन त ? यो विषय सुल्झाउने ठाउँ हुँदा पनि सकिरहेको छैन वा यसलाई सुल्झाउनै सकिदैन ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘सत्ता-शासन’ मा प्रस्तोता प्रकाश गिरीले नेकपा नेता डा. बंशीधर मिश्र र डा. केसी बचाऊ अभियन्ता डा. जीवन क्षेत्रीसँग गरेको कुराकानी हेर्नुहोस् :

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);