कैलालीको रोरा नदीमा डुबेर २ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८२, बिहीबार

कैलालीको रोरा नदीमा डुबेर २ को मृत्यु

dubera

कैलाली, २ साउन । कैलालीको लम्किचुवा नगरपालिका रोरा नदीमा डुबेर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १४ बर्षीय पुष्प धमला र संगीता ढकाल रहेको प्रहरीले बताएको छ ।