कञ्चनपुरका अटो व्यवसायी आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

कञ्चनपुरका अटो व्यवसायी आन्दोलित

auto bebasahi

कञ्चनपुर, २ साउन । कञ्चनपुरका अटो व्यवसायी आन्दोलित भएका छन् । भीमदत्त नगरपालिकाले नगरपालिका भित्रैका विभिन्न ठाँउ ठाँउमा कर लिन लागेको भन्दै अटो व्यवसायी आन्दोलित भएका हुन् ।

आन्दोलित व्यवसायीले नगरपालिका कार्यालय घेराउ समेत गरेका छन् । उनीहरुले जथाभावि कर नउठाउन नगरपालिकासँग माग गरेका छन् ।

अटो व्यवसायीले महेन्द्रनगर–झोलुङ्गेपुल सम्मको भाडा प्रति यात्रु ५० रुपैया लिने गरेका छन् । भाडा भन्दा कर बढि तिर्नुपरेको भन्दै व्यवसायी आन्दोलित भएका हुन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);