ठूला सवारी साधन चलाउनु पाउनु पर्ने माग राख्दै रामेछापका व्यवसायीहरु आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

ठूला सवारी साधन चलाउनु पाउनु पर्ने माग राख्दै रामेछापका व्यवसायीहरु आन्दोलित

sawari truck

काठमाडौं, ४ असार । बिपी राजमार्गको सिन्धुली खुर्काेट सडकमा ठूला सवारी साधन चलाउनु पाउनु पर्ने माग राख्दै रामेछापका व्यवसायीहरु आन्दोलित भएका छन् ।

सो सडकखण्डमा ठूला सवारी साधान नचल्दा रामेछापमा उपभोग्य सामान ढुवानीमा समस्या भएको भन्दै व्यवसायी आन्दोलित भएका हुन् । आफूहरुको माग सम्बोधन नभएको भन्दै सोमबार व्यवसायीले अर्धनग्न जुलुस प्रदर्शन गरेका छन् । व्यवसायील माग सम्बोधन नभए कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

सर्वोच्च अदालतले सिन्धुली खुर्काेट सडकमा ठूला सवारी साधन चल्न रोक लगाएपछि व्यवसायी आन्दोलित भएका हुन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);