ओलीले समृद्धि ल्याउन सक्दैनन् , नेकपामा प्रचण्ड हावी हुन्छन : विष्णु दाहाल (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

ओलीले समृद्धि ल्याउन सक्दैनन् , नेकपामा प्रचण्ड हावी हुन्छन : विष्णु दाहाल (भिडियो सहित)

bishnu dahal

काठमाडौं, २ साउन । सरकार दुई तिहाईको छ र यो दुई तिहाईको सरकारलाई बलियो सरकार भनिएको छ । सरकार कुन मानेमा बलियो हुन्छ र कति बेला हुन्छ भन्ने बहसको विषय सुरु भएको छ । हिजो विकास हुन नसक्नुको कारण अल्पमतको सरकार, अस्थिर सरकार र राजनीतिक संक्रमण हो भनिएको थियो । ०४६ साल देखि कुनै सरकारले ५ वर्ष सम्म शासन गर्न सकेन र विकास हुन सकेन भनेर सडक देखि सदन सम्म ठुलो बहस भयो । अहिले दुइ तिहाईको सरकार छ, दलहरुले पहिलेका गल्ति अब हुदैन भनेका छन् । त्यसपछिको गतिबिधि कस्तो छ ? के मुलुक विकासतर्फ उन्मुख छ ? जन अपेक्षा र सरकारबीचको खाडल कति छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले राजनीतिक विश्लेषक डा. विष्णु दाहालसँग गरेको कुराकानी हेर्नुहोस् : 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);