अमेरिकी राष्ट्रपति ट्रम्प र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८२, शुक्रबार

अमेरिकी राष्ट्रपति ट्रम्प र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता

एजेन्सी, ३२ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भलादमिर पुटिनबीच भेटवार्ता भएको छ । आज फिनल्याण्डको राजधानी हेलनसिंकिमा दुई राष्ट्रपतिबीच भेटवार्ता भएको हो ।

वार्ता सुरु हुनुअघि अमेरिकी राष्ट्रपति ट्रम्पले रुसले विश्व फुटवलको सफल आयोजना गरेकोमा पुटिनलाई बधाई दिए । भेटवार्ता अघि ट्रम्पले ट्वीटर संदेशमा अमेरिकाको रुससँगको सम्बन्ध त्यति खराब नभएको भन्दै यसका निम्ति अमेरिकी नेताहरुलाई नै जिम्मेवार ठह-याए ।

पुटिनसँगको वार्तामा व्यापार, सेना र चीन लगायतका बिषमा छलफल भएको जनाइएको छ । उत्तर कोरियाली नेतापछि रुसी राष्ट्रपति पुटिनसँग भएको ट्रम्पको वार्तालाई चासोका साथ हेरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);