डा. केसीलाई नेकपाकै पूर्वमन्त्रीको कडा समर्थन, ओली परे सकसमा (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

डा. केसीलाई नेकपाकै पूर्वमन्त्रीको कडा समर्थन, ओली परे सकसमा (भिडियो सहित)

satta sashan 15 july

काठमाडौं, ३१ असार । मेडिकल कलेज खोल्ने विषय केहि वर्षदेखि ठुलो बहसको विषय बन्दै आएको छ । यसै विषयलाई लिएर डा. गोविन्द केसी पन्ध्र दिनदेखि जुम्लामा अनशनरत छन् । प्रतिपक्ष र सत्तामा रहदा यो मुद्दाले फरक खाल्को मान्यता र बहस पाउने गरेको छ । यदि यो मुद्दा आवश्यक थिएन भने किन पहिला सहमति र सम्झौता भए ? यदि गरिएका हुन् भने किन कार्यान्वयन भएनन् ? दवावकै भरमा सम्झौता भएका हुन् त ? कार्यक्रम ‘सत्ता- शासन’ मा प्रस्तोता प्रकाश गिरीले  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वस्वास्थ्य मन्त्री खगराज अधिकारी र अधिवक्ता ओमप्रकाश अर्यालसँग गरेको कुराकानीको पूरा भिडियो हेर्नुहोस : 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);