काठमाडौं, २८ असार । अहिले सरकार बलियो बनेको कुरामा दुई मत छैन । सरकार कति बलियो बनेको छ भन्ने कुरा बहसको विषय बनेको छ । यदि बलियो छ भने उसको काम र परिणाममा देखिन पर्ने हो तर, परिणाममा प्रश्न उठ्न थालेको छ । सरकार बलियो छैन र सरकारको मुटु कमाउने केहि तत्व छ भने के छ ? सरकारको काम र क्रियाकलाप कस्तो छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले प्रा डा. सुरेन्द्र केसीसँग गरेको कुराकानी हेर्नुहोस् :
डा. केसीले यसरी गरे ओलीको चिरफार (भिडियो सहित)
ताजा समाचार
भूकम्पका भग्नावशेषः असनका एक दशक
२८ मिनेट अघि
थापाथलीको सुकुम्बासी बस्ती भत्काउन शुरु
१ घन्टा अघि
एनभिएल लिगमा एपिएफको महिला र पुरुष दुवै टोली पराजित
१७ घन्टा अघि




