होटल सोल्टी क्राउन प्लाजा ९ औँ स्थानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

होटल सोल्टी क्राउन प्लाजा ९ औँ स्थानमा

hotel-soaltee

काठमाडौं, २९ असार । विश्वकै अग्रणी होटल कम्पनीहरूको समूह इन्टरकन्टिनेन्टल होटल्स् ग्रुप (आईएचजी) मा सोल्टी क्राउन प्लाजा ९ औँ स्थानमा परेको छ ।

होटल सोल्टी क्राउन प्लाजा बेस्ट प्लेस टु ओर्क अवार्ड २०१८ मा ९ औँ स्थान प्राप्त गर्न सफल भएको जनाइएको हो । अवार्डले होटललाई अझै अगाडि बढ्न हौसला प्रदान गरेको महाप्रबन्धक मजुम्दारले बताए ।

महाप्रबन्धक मजुम्दारले कार्यरत कर्मचारीले उत्कृष्ट काम गरेबापत नै उक्त अवार्ड पाउन सफल भएको भन्दै आगामी दिनमा अझै इमान्दारी पूर्वक काम गर्न निर्देशन दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);