काठमाडौं, २६ असार । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइराला क्यानडा जादै थिए । उनलाई प्रहरीले समाएर जसरी बालुवाटारमा ल्यायो, त्यसपछि यो विषयको दुई वटा पक्षबाट बहस भईरहेको छ । यो विषय विवादित बनेको छ । कोइरालालाई यसरी किन नियन्त्रणमा लिइयो भन्ने एउटा पक्षबाट बहस भईरहेको छ र अर्को पक्षबाट कुलपतिबाट अनुमतिनै नलिई उपकुलपति किन क्यानडा जानुपर्यो भनेर बहस भईरहेको छ ।
एउटा उपकुलपतिको बारेमा गरिएको यो कदम कस्तो खालको हो ? उपकुलपति कोइराला यस विषयमा किन धेरै चिढिएका छन् ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा. कुलप्रसाद कोइरालासँग गरेको कुराकानी हेर्नुहोस् :
उपकुलपतिबाट हटाउन ओलीलाई कोइरालाको चुनौती (भिडियो सहित)
ताजा समाचार
मतदान गर्न गाउँ फर्किँदै मतदाता
२ घन्टा अघि
धनुषामा १८ वर्षीय किशाेरकाे बिभत्स ह’त्या
३ घन्टा अघि




