ट्याक्टर दुर्घटना हुँदा ३ जना गम्भिर घाईते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

ट्याक्टर दुर्घटना हुँदा ३ जना गम्भिर घाईते

tyaktar durghatana

रुकुम पश्चिम, २१ असार । रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा ३ जना गम्भिर घाईते भएका छन् । सदरमुकाम मुसिकोटबाट सोलावाङ्गतर्फ गईरहेको  लु ३ च ८२ १२ नम्बरको ट्याक्टर बोहरागाउँको दाउरीकाट्ने मोडमा दुर्घटना भएको हो ।

घाईते हुनेमा मुसिकोट नगरपालिका १३ की नन्दकला परियार, भिमा परियार र दिलमायाँ परियार रहेका छन् । घाईते तीनै जनालाई जिल्ला अस्पत्तालमा उपचार हुन नसकेपछि नेपालगञ्ज रिफर गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);