काठमाडौं, १९ असार । नेपाल मोटरसाइकल फेडेरेसनको आयोजनामा रोड सेफ्टी जनचेतनामूलक कार्यक्रम गरेको छ ।
नेपाल मोटरसाइकल फेडेरेसनलगायतका संघसंस्थाहरुको सहभागीतामा मंगलबार काठमाडौंमा आयोजीत कार्यक्रममा सहभागीहरुले दूई पाङ्ग्रे सवारी साधन मोटरसाइकल बढी दुर्घटना हुने गरेको भन्दै सजकता अपनाउनुपर्ने बताए । विश्व स्वास्थ्य संगठनको अनुसार विश्वभर वार्षिक १४ लाख मोटर साइकल दुर्घटना पर्ने गरेको छ ।