नवलपरासी, १९ असार । नवलपरासीको सुस्ताका बासिन्दाले भारतीय वाँध भत्काएका छन । सुस्ता गाउँपालिका–२ को गुडरियामा दुई सय विघा खेतियोग्य जमिन डुबानमा परेपछि स्थानीयले गण्डक नहरको बाँध भत्काएर पानी निकास गराएका हुन ।