मलेसियामा नेपाली कामदार पक्राउ गर्न धरपकड अभियान ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

मलेसियामा नेपाली कामदार पक्राउ गर्न धरपकड अभियान !

malaysia

एजेन्सी, १९ असार । मलेसियाले गैरकानुनी आप्रवासी कामदारलाई पक्राउ गर्न आईतबारदेखि धरपकड अभियान चलाएको छ ।

पहिलो दिनमै सयौँ आप्रवासी पक्राउ परेका छन् । त्यस्ता कामदारलाई वैधानिक प्रक्रियामा ल्याउन यसअघि सञ्चालन गरिएको पुनः भर्ना एवं दर्ता कार्यक्रम को समयावधि शनिबार सकिएलगत्तै थालिएको धरपकडका क्रममा राजधानी क्वालालम्पुर र आसपास क्षेत्रबाट २ सय २९ जना फक्राउ परेका छन् ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);