मध्यपश्चिम विश्वविद्यालय रजिष्ट्रारको कार्यालयमा तोडफोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मध्यपश्चिम विश्वविद्यालय रजिष्ट्रारको कार्यालयमा तोडफोड

todfod

सुर्खेत, १५ असार । सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालय, रजिष्ट्रारको कार्यालयमा विद्यार्थीहरुले तोडफोड गरेका छन् । प्रयोगात्मक कक्षासहितको ईन्जिनियरिङ अध्ययनको मागसहित विद्यार्थीहरुले कार्यालयमा तालाबन्दी गरेका थिए ।

विद्यालय प्रशासनले ताला खोलिदिएपछि विद्यार्थीहरुले रजिष्ट्रारको कार्यालयमा तोडफोड गरेका हुन् । तोडफोड नियन्त्रण गर्ने क्रममा प्रहरीसँग झडप हुँदा तीनजना विद्यार्थी घाईते भएका छन् । तोडफोडबाट भवनको दुईवटा झ्यालको सिसा फुटेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);