चीनसँग थप पाँच नाका खोल्ने सहमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

चीनसँग थप पाँच नाका खोल्ने सहमति

china

काठमाडौं, १४ असार । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग थप ५ वटा उत्तरी नाका खोल्न सहमती भएको बताएका छन् ।

प्रधानमन्त्रीहरुको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको बुधबार जवाफ दिँदै परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा सो विषयमा सहमति भएको बताएका हुन् । उनले दार्चुलाको टिंकर नाका र बझाङको उरहीसहित ५ वटा नाका खोल्न सहमति भएको बताए ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);