म्याद सकिएको जुसमा नयाँ स्टिकर टाँस्ने पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

म्याद सकिएको जुसमा नयाँ स्टिकर टाँस्ने पक्राउ

पर्सा, ६ असार । म्याद सकिएको जुसमा नयाँ स्टिकर टाँस्दै गरेको अवस्थामा पर्सा प्रहरीले ५० कार्टुन जुस सहित दुई जनालई पक्राउ गरेको छ ।

वीरगन्ज महानगरपालिका रेल्बे रोडस्थित एक प्रिन्ट कारखानामा म्याद सकिएको जुसमा नयाँ स्टिकर टाँस्दै गरेको अवस्थामा प्रहरीले ५० कार्टुन जुस सहित दुई जनालई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा प्रिन्ट मेसिनमा काम गर्ने ओमबहादुर कार्की र लक्ष्मीसाह कानु रहेका छन् । प्रहरीले सो कारखानाबाट सरकारी कार्यालयहरुको स्टाम्प छाप तथा प्रिन्ट गर्ने मेसिन समेत बरामद गरेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);