वर्षातसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो र ढुंगा खस्ने समस्या बढ्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

वर्षातसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो र ढुंगा खस्ने समस्या बढ्यो

narayan ghat muglin

काठमाडौं, ४ असार । नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला पुलमा गुडिरहेको ट्रकमा ढुंगा खसेर ट्रकमा लाग्दा चालकको मृत्यु भएको छ ।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग १ ख ८२२८ नम्बरको ट्रकमा ढुंगा खसेर लाग्दा तनहुँको शुक्लागण्डकी नगरपालिकाका कृष्ण ढुंगानाको मृत्यु भएको हो । ढुंगा खसेर गम्भीर घाइते भएका ३६ बर्षिय चालक ढुंगानाको उपचारका लागि भरतपुर लाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डमा वर्षातसँगै पछिल्लो समय पहिरो र ढुंगा खस्ने समस्या बढेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);