काठमाडौं, २ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई अर्को झट्का लागेको छ । पार्टीको मजदुर संगठन नेपाल ट्रेड युनियन कांग्रेसमा नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षधर पुष्कर आचार्यको प्यानल नै विजयी भएको छ । पार्टी सभापति देउवा पक्षधर खिलानाथ दाहालको प्यानल पराजित भएको छ ।
ट्रेड युनियनमा देउवा पक्षधर प्यानल पराजित
ताजा समाचार
मतदान गर्न गाउँ फर्किँदै मतदाता
१७ घन्टा अघि




