चितवनको पानीधारामा ट्रकले माइक्रोलाई ठक्कर दिंदा तीन जनाको घटनास्थलमै मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

चितवनको पानीधारामा ट्रकले माइक्रोलाई ठक्कर दिंदा तीन जनाको घटनास्थलमै मृत्यु

accident

काठमाडौं, १ असार । पोखराबाट काठमाडौं आउँदै गरेको माइक्रोबसलाई ट्रकले ठक्कर दिंदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

पृथ्वी राजमार्गअन्र्तगत चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पानीधारामा ग १ ख ७६९२ नम्बरको माइक्रोबसलाई ना ६ ख ४०६४ नम्बरको ट्रकले आज विहान ठक्कर दिंदा माइक्रोमा सवार एक महिला र दुई पुरुषको मृत्यु भएको हो ।

दुर्घटनामा परी आठ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनालाई काठमाडौं ल्याइएको छ भने सात जनाको भरतपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);